११ पाैष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।
लिङदेनले भने, ‘राप्रपा अहिल्यै सरकारमा जाँदैन, समर्थन मात्र गर्छ ।’
Facebook Comments Box
Related posts:

भाैतिक पुर्वाधारलाई पहिलाे प्राथमिकता दिएर काम गरेका छाैँ : अध्यक्ष क्षेत्री

जनताको मन र मत दुवै जित्न सफल वडा अध्यक्ष सोडारी

गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

उपलब्धिको रक्षा गर्नुपर्नेमा मुख्यमन्त्री अधिकारीको जोड

