Share Icon

उमेश दलामी
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बाटाे निर्माण कार्य राेकिएकाे छ ।

बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउन नदिँदा बाटाे निर्माण कार्य राेकिएकाे हाे ।

निकुञ्जले ग्राभेल उठाउँन नदिँदा ६ वटा गाउँमा जावत गर्न मिल्ने झुलुङ्गे पुल नजिकैको बाटोकाे निर्माण कार्य राेकिएकाे छ ।

बाटाेमा ढुङ्गा बिछ्याइएको कारणले सवारी साधनहरुलाई आवत जावत गर्नलाइ कठिनाई भैरहेको छ।

Facebook Comments Box

Share Icon