बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउँन नदिँदा बाटाे निर्माण कार्य राेकियाे

Share Icon

उमेश दलामी
बाँके । राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा बाटाे निर्माण कार्य राेकिएकाे छ ।

बाँके राष्ट्रिय निकुञ्जले ग्राेभेल उठाउन नदिँदा बाटाे निर्माण कार्य राेकिएकाे हाे ।

निकुञ्जले ग्राभेल उठाउँन नदिँदा ६ वटा गाउँमा जावत गर्न मिल्ने झुलुङ्गे पुल नजिकैको बाटोकाे निर्माण कार्य राेकिएकाे छ ।

बाटाेमा ढुङ्गा बिछ्याइएको कारणले सवारी साधनहरुलाई आवत जावत गर्नलाइ कठिनाई भैरहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.