Share Icon

दमौली, ८ जेठ।   गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाकोआयोजनामा सोमबार तनहुँको व्यास(१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार(१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमूना प्रदर्शन गरिएको थियो । तस्बिर: कृष्ण न्यौपाने/रासस

 

Facebook Comments Box

Share Icon