Share Icon

बार्दिया । बर्दियाकाे बढैयाँताल गाउँपालिका वडा नं. १ काे वडा कार्यालयले धानकाे बीउ वितरणका लागि सूचाना जारी गरेकाे छ ।

कृषकहरुलाई राधाचार धानकाे बीउ वितरण गर्नकाे लागि सूचना जारी गरिएकाे वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयाे ।

उहाँ अनुसार कृषकहरूलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्न लागिएकाे हाे ।

वडा अध्यक्ष क्षेत्रीले जेष्ठ ५ गते बिहान १० बजे वडा कार्यालयमा धानको बीउ वितरण गर्ने भएकाले वडावासीलाई उपस्थितिकाे आग्रह लागि समेत गर्नुभयाे ।

Facebook Comments Box

Share Icon