बाँकेको राप्ती सोनारि २ जिरोमा मिनि ट्राक दुर्घटना
उमेश दलामि
२ जेठ , बाँके । पत्ता भाच्चिएका कारण बाँकेको राप्तीसोनारी २ जिरोमा मिनि ट्रक दुर्घटना हुँदा सवार २ समान्य घाइते भएका छन् ।
बुटवलबाट नेपालगञ्ज ऋसिराज भाडा पसलको प्रेस कुकर लोडभै छुटेको लु १ क २१२४ नम्बरको ट्रक आज बिहान करिब ११स्३० बजेतिर जिरोमा पुलको जम्पिङमा पत्ता भाच्चिएका कारण अनियन्त्रीत भई ट्रक दुर्घटना भएको सोयम चालक प्रदिप कुमार परियरले बताएका हुन ।
परियारका अनुसार ट्रकमा सवार २ जनालाइ हात खुट्टामा चोटपटक नलागेको सामान्य रहेको बताएका छन ।
Facebook Comments Box







