२७ वैशाख,काठमाडौँ । जनता समाजवादी पार्टी,९जसपा० नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ ।
Facebook Comments Box
Related posts:

प्रतिनिधिसभामा राष्ट्रियसभाको सन्देश प्रस्तुत

राजनीतिक अभ्यास, आर्थिक शिथिलता र युवाको नैराश्यतालाई चिर्नुछ : डा वाग्ले

नेपालमा राजनीति नगर्न चिनियाँ राजदूतलाई लोसपा नेता झाको चेतावनी

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

