उपनिर्वाचन : चितवनमा कति प्रतिशत खस्याे मत ?

Share Icon

काठमाडौं । चितवन २ मा भएको उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेको छ ।

निर्वाचन आयोगले ७८ हजार २७७ मत खसेको पुष्टि गरेकाे छ ।

आयोगका अनुसार मतदानमा ६२.७७ प्रतिशत मत खसेको हो ।

जुन मंसिर ४ मा भएको निर्वाचनको भन्दा करिब ४ प्रतिशत कम हो ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने, सत्तारुढ गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.