दशैका लागि राष्ट्र बैंकले ५० अर्वका नोट बजारमा पठायो

Share Icon

काठमाडौं । दशैको लागि राष्ट्र बैंकले ५० अर्वको नोट बजारमा पठाएको छ । पछिल्लो समय दशै विभिन्न तरिकाले मनाउने गरेको छ । नौरथा लागेदेखि नै मानिसहरू नयाँ नोटको जोहो गर्ने गर्छन् ।

शक्तिपिठहरूमा चढाइने भेटी र दशैमा प्रदान गरिने दक्षिणामा नयाँ नोटले शोभा दिने भएकाले मानिसहरू बैंकहरूमा लामो लाइन लागेर भएपनि नयाँ नोट साट्ने गर्छन् । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा पठाएको छ।

राष्ट्रबैंकका अनुसार पाँचदेखि सयसम्मको १५ अर्वका नयाँ नोट र सयदेखि हजारसम्मका ३५ अर्वका पुराना नोट बजारमा पठाएको छ । नयाँ नोटको महत्वकै कारण केन्द्रीय बैंकले पनि यो समयमा नयाँ नोट र सिक्काहरू बजारमा पठाउने गर्छ । यो पटकको दशैंमा पनि राष्ट्रबैंकले नयाँ र पुराना गरी ५० अर्वका नयाँ नोट बजारमा पठाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.