कुमारी बैंक र एनसीसी बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक स्वीकृति

Share Icon

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई आपसमा मर्जरमा जान सैद्दान्तिक स्वीकृति दिएको छ।

राष्ट्र बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका दुबै बैंकलाई राष्ट्र बैंकले शुक्रबार सैद्दान्तिक स्वीकृति दिएको हो । दुई बैंकबीच गत असोज १० गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी झन्डै २६ अर्ब रुपैयाँको हुनेछ। राष्ट्र बैंकको दबाबमा यी दुई बैंकको मर्ज भएको हो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.