नमुना वडा बनाउने उदेश्य रहेकाे छ : खड्का
८ माघ, काठमाडाैं। सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५, कमलामाई नगरपालिकाका ११ वडाहरू मध्य वडा नं ५ सबै भन्दा अगाडि र विकसित वडा हो।
वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुुर खड्का उहाँ भन्नुहुन्छ, ‘पहीलो पाचँ वर्षको कार्यकाल सकेर पुन. यसपटकको स्थानीय निर्वाचनमा अत्यन्त बहुमत पा्रप्तगरी पुन. निर्वाचित भएको छु।’
मलाई जनताले विश्वास गरेर निर्वाचीत गराउनुभएको छ् म उहाँहरुको विश्वास तोड्ने छैन र आफनोे वडा विकास र हितकालागी सधैँ लागी परीरहने अध्यक्ष खड्काले बताउनुभएको छ्।
उहाँले स्थानीय तहको निर्वाचनमा निर्र्वाचीत भएर आएपछी वडामासडक निर्माण गरेकोसेवाग्राहीहरुको दैनीक आईपर्ने कामहरु गर्दै आएको बताउनुभयो साथै उपभोक्ता समिति गठन हुने कार्य जारी रहेको पनी जानकारी दिनुभएको छ।
हालसालै २०७९र८० को वार्षिक बजेट विनीयोजन भए सगैँ यो वर्ष वडाका लागीविशेष ग्राहेता कृषि, शिक्षा, स्वास्थ्य र आर्थिक विपन्नता भएकोे व्यक्तीलाई बजेट विनीयोजन गरीएको अध्यक्ष खड्काले बताउनुभयो।
त्यसैगरी समेटेका योजनाहरुमा युवाहरुलाई केही सिप सिकेकालाई वा सीप भएकालाई अनुदान दिने , स्वरोजगार तालिमहरु दिने ,र महिलाको लागि कार्यपालिका बाटैविभीन्न तालिमहरु दिने भएकाले वडाबाट खासै लक्ष्य नराखेको बताउनुभयो।
त्यसैगरी कृषि तर्फ तरकारीको लागि टनेल र बीउ विजन व्यवस्था गर्ने ,पशुपालनकोलागीउन्नत जातको वयल बाख्राबोका अनुदान दिने योजनामा समेटेको अध्यक्ष खड्काले बताउनुभयो।
अध्यक्ष खड्का भन्नुहुन्छ, ‘आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई अरु भन्दा वडा भन्दा विकसित बनाउने लक्ष्य रहेको बताउनु भएको छ। नमुना वडा बनाउने उदेश्य रहेकाे छ’।







