नेपाल सुपर लिगमा आज झापा र लुम्बिनी भिड्ने

Share Icon

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

खेल दशरथ रङ्गशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको थियो । काठमाडौँले पोखरालाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

यस जितसँगै काठमाडौँले पाँच खेलमा आठ अङ्क जोडेको छ । त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.