४ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ ।
सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम बिहीबार ८ जनालाई कार्य समिति सदस्यमा मनोनयन गर्नुभएको हो ।
मनोनयन हुनेहरुमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा रहेका छन् ।
Facebook Comments Box
Related posts:

‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी

गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन : नेता कोइराला

जसपाले दुई मतदान केन्द्रमा बुथ कब्जा गरेको सिके राउतको आरोप

जलवायु परिवर्तनबाट सिर्जित समस्या उपयुक्त नीति मार्फत समाधान गर्न प्रधानमन्त्री दाहालको निर्देशन

