स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एमाले अध्यक्ष ओली

Share Icon

काठमाडौं । नेकपा एमालले दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आज र भोलि प्रशिक्षण दिन लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आज र भोलि हुने अनुशिक्षण तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल हुनेछ ।

आज बिहान साढे १० बजेबाट सुरु हुने अनुशिक्षणमा एमालेबाट निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सयजनाको सहभागिता रहने बताइएको छ ।

अनुशिक्षणको उद्घाटन सत्रमा अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.