१५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण
३ जेठ ,काठमाडाैं । बर्दियाकाे राजापुर नगरपालिका वडा नम्बर ४ मा १५ छात्रासहित २० जनालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
वडा अध्यक्ष विदुर पाेख्रेलले स्कुल ड्रेस, ब्याग, कपी र कलमलगायतका शैक्षिक सामाग्री वितरण गरिएकाे बताउनु भयाे ।
उहाँका अनुसार प्रत्येक वर्ष बादी समुदायका बालबालिकालाई दिँदै आएको छात्रवृति स्वरूप उक्त शैक्षिक सामाग्री वितरण गरिएकाे हाे।
Facebook Comments Box







