कृषि विकास बैंकको कार्यालय सहायक पदको लिखित परीक्षामा २९ प्रतिशत मात्रै उत्तीर्ण

Share Icon

काठमाडौ । कृषि विकास बैंकको कार्यालय सहायक पदको लिखित परीक्षामा २९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।आयोग सुरक्षा निकाय तथा संगठित

संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए ।

आयोगको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.