ब्राजिलका राष्ट्रपति मार्च २६ देखि ३१सम्म चीन भ्रमणमा

Share Icon

३ चैत,बेइजिङ । चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा संघीय गणतन्त्र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यही मार्च २६ देखि ३१ तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले यस बारे शुक्रबार जनाकारी दिनु भएको हो । भ्रमणको विस्तृत विवरण र तालिका भने सार्वजनिक हुन बाँकी छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.