हनान गोदार

इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ छ: राजदूत गोदार

इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ छ: राजदूत गोदार

२६ असाेज,काठमाडौं । इजरायलका राजदूत हनान गोदारले इजरायल र नेपालबीचको सम्बन्ध प्रगाढ रहेको दावी गर्नुभएकाे छ। गत शनिबार इजरायलमा हमासले गरेको आक्रमणमा नेपालीहरुको समेत ज्यान गएकोमा दुःख ब्यक्त गर्दै नेपाल र इजरयालबीचको सम्बन्ध प्रगाढ रहेको उहाँले दावी गर्नुभएकाे हाे । इजरायलबाट उद्धार गरी ल्याईएका नेपालीहरुको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएका गोदारले हमासले आफ्नो देशमा गरेको आक्रमणप्रति दुःख ब्यक्त गर्दै नेपालीहरुलाई स्वदेश फर्काउन पाएकोमा खुशी समेत ब्यक्त गर्नुभएकाे छ। साथै उहाँले इजरायली आक्रमणमा मारिएका १० जना नेपालीहरुप्रति समवेदना प्रकट गर्दै युद्धमा ज्यान गुमाएकाहरुको शव ल्याउन सहयोग गर्ने र युद्धका क्रममा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी कार्यका लागि सक्दो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.