स्थानिय जनप्रतिनिधि

कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष खड्का

कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष खड्का

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक, स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित बारपाक…
Read More
शिक्षा, कृषि र बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरूङ

शिक्षा, कृषि र बाटाेलाई पहिलाे प्राथमिकता दिएर काम गर्दै : वडा अध्यक्ष गुरूङ

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष लामा

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष लामा

५ असोज, काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू ९समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ । कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९ उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला…
Read More
विकास निमार्णका कामहरू तिव्र गतिमा अगाडि बढाउदै : वडा अध्यक्ष गुरूङ

विकास निमार्णका कामहरू तिव्र गतिमा अगाडि बढाउदै : वडा अध्यक्ष गुरूङ

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले…
Read More
वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष लामा

वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष लामा

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू ९समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास० मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ । कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९ उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर० र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला…
Read More
विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष  आलेले एक वर्षमा के-के काम गरे ?

विकास प्रेमी नेताका रुपमा चिनिएका वडा अध्यक्ष आलेले एक वर्षमा के-के काम गरे ?

१ असार ,काठमाडौं । तनहु जिल्लाको भिमाद नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुन् दिपक आले। उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको १ वर्ष पूरा भएको छ । यो बीचमा शिक्षा, स्वास्थ्य, खानेपानी,सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको उनी बताउँछन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि वडाको विकास निर्माणको कामले तीव्रता लिएको उनी दाबी गर्छन् । यसका साथै निरन्तरको प्रयास, पालिका, प्रदेश, संघीय सरकारको सहयोग तथा चुनौतीसँग जुध्दै वडाले पूर्वाधार विकासमा एक पछि अर्को फड्को मारिरहेको अध्यक्ष दिपक आले ले बताए । , वडा अध्यक्ष दिपक आले नेपालमै अन्य वडाभन्दा फरक गतिबिधि गर्दै आइरहेका छन्…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुनार

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुनार

३१ जेठ, काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा।वि।स हरु ९वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ० मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित  ढोरपाटन नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष खिम बहादुर सुनार ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढोरपाटन नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका…
Read More
वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिएका छाैँ : अध्यक्ष खत्री

वडामा बाटो, शिक्षा र खानेपानीलाई पहिलो प्राथमिकता दिएका छाैँ : अध्यक्ष खत्री

३१ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित  ढोरपाटननगरपालिका वडा नं. २ का वडा अध्यक्ष भेक बहादुर खत्रीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढोरपाटन नगरपालिका वडा नं. २ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष…
Read More
पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छाैँ : अध्यक्ष छन्त्याल

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छाैँ : अध्यक्ष छन्त्याल

३१ जेठ,काठमाडाैँ । गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक ढोरपाटन नगरपालिका साविकका ४ गा.वि.स हरु ९ वुर्तिवाङ, खुङ्गा, अधिकारीचौर र बोबाङ मिलेर ९ वटा वडाको एउटा नगरपालिका बनेको छ। यस नगरपालिकामा नेपालको एक मात्र शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण रहेको छ । गण्डकी प्रदेश बाग्लुङ जिल्लामा अवस्थित ढाेरपाटन  नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बान बहादुर छन्त्यालले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । ढाेरपाटन नगरपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन्…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु, अध्यक्ष छन्त्याल

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु, अध्यक्ष छन्त्याल

३० जेठ,काठमाडाैँ । बागलुङ जिल्लाको पूर्वि क्षेत्रबाट वग्ने पवित्र कालीगण्डकी नदीको तटवर्ति ईलाकामा रहेका तत्कालिन कालिका, मुलपानी र लहरेपिपल गा.वि.स.लाई समायोजन गरी २०५३ साल माघ १८ गते तत्कालिन नेपाल सरकारबाट बागलुङ नगरपालिकाको घोषणा भै २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनबाट यसको गठन भएको हो । स्थापना कालमा १९०२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र ११ वटा वडामा विभाजन भएको यस नगरपालिका राज्यको पुर्नसंरचना पश्चात नेपाल सरकारको २०७३.११.२७ को निर्णय अनुसार छिमेकमा रहेका मालिका, तित्याङ, भकुण्डे, रायडाँडा, अमलाचौर, पैंयुपाटा, नारायणस्थान गाविसको पुरै भाग र सिगाना गाविसको वडा नं. ६ बाहेकको भाग तथा पाला गाविसको वडा नं। ६, ७, ८ र ९ समावेश…
Read More
Page 10 of 54
1 8 9 10 11 12 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.