स्थानिय जनप्रतिनिधि

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष लामा

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाैँ : अध्यक्ष लामा

१७ असाेज,काठमाडाैँ । हिमाल पारिको जिल्ला अति सुन्दर प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थलको रुपमा चिनिने मनाङ जिल्लामा रहेका ४ गाउँपालिका मध्ये मनाङ ङिस्याङ गाउँपालिका पनि एक हो । समन्द्री सतहदेखि ३५४० मिटरको उचाईमा रहेको मनाङमा यस मनाङ ङिस्याङ गाउँपालिका ६९४.६३ वर्ग कि.मी मा फैलिएको छ । भौगोलिक रुपमा पुर्वमा चामे र नार्फू गाउँपालिका, पश्चिममा मुस्ताङ र म्याग्दी जिल्ला, उत्तरमा नार्फू गाउँपालिका र तिब्बत र दक्षिणमा कास्की र लमजुङ जिल्ला रहेको मनाङ जिल्लाको यस मनाङ ङिस्याङ गाउँपालिकाको घरधुरी संख्या जम्मा ५९३ र कुल जनसंख्या २२२२ रहेको जसमध्ये महिला १०१७ र पुरुष १२०५ रहेको छ । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित मनाङ…
Read More
जनताको मुख्य आवश्यकतालाई मध्येनजर गरेर योजना छनोट गरेका छौं:  वडा अध्यक्ष गुरूङ

जनताको मुख्य आवश्यकतालाई मध्येनजर गरेर योजना छनोट गरेका छौं: वडा अध्यक्ष गुरूङ

१६ असाेज, काठमाडाैँ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि।मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका । २०७१ सालमा साविकको ४ वटा गा.वि.स ९च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स मिरकोट, धुवाकोट र खोप्लाब० थपिई बनेको नगरपालिका हो…
Read More
जनताको माग र आवश्यकतालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष धराैली

जनताको माग र आवश्यकतालाई आधार मानेर काम गर्नेछु : वडा अध्यक्ष धराैली

१६ असाेज, काठमाडाैँ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका । २०७१ सालमा साविकको ४ वटा गा.वि.स च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स मिरकोट, धुवाकोट र खोप्लाब० थपिई बनेको नगरपालिका हो…
Read More
वडाकाे विकास गर्न कहिले पछि पर्ने छैन् : अध्यक्ष पाण्डे

वडाकाे विकास गर्न कहिले पछि पर्ने छैन् : अध्यक्ष पाण्डे

१६ असाेज, काठमाडाैँ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका । २०७१ सालमा साविकको ४ वटा गा.वि.स च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स मिरकोट, धुवाकोट र खोप्लाब थपिई बनेको नगरपालिका हो…
Read More
वडाको  चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष नेपाली

वडाको  चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छाैँ : अध्यक्ष नेपाली

१६ असाेज,काठमाडाैँ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका । २०७१ सालमा साविकको ४ वटा गा.वि.स ९च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स ९ मिरकोट, धुवाकोट र खोप्लाब० थपिई बनेको नगरपालिका हो…
Read More
उत्पादनशील क्षेत्रमा विशेष जाेड दिदै : वडा अध्यक्ष थापामगर

उत्पादनशील क्षेत्रमा विशेष जाेड दिदै : वडा अध्यक्ष थापामगर

१५ असाेज, काठमाडाैँ । बजेटले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९.८० का लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य रु १ करोड २१ लाख ३ हजार ५ सय रहेकोमा २०७९ श्रावण देखि २०८० जेठ मसान्तसम्म संकलन भएको राजश्व रु १ करोड ७५ लाख ८७ हजार ५ सय ८५ रहेको छ । जुन लक्ष्यको अनुपातमा करिब १४५ प्रतिशत रहेको छ । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित शहिद लखन गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दिलिप नारायण थापामगरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
जनताकाे विश्वासलाई टुट्न दिनेछैन् : अध्यक्ष के.सी.

जनताकाे विश्वासलाई टुट्न दिनेछैन् : अध्यक्ष के.सी.

१५ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि.स. समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष ऋषिराम के.सी.ले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा…
Read More
सम्रग वडाकाे विकास गर्दै : अध्यक्ष परियार

सम्रग वडाकाे विकास गर्दै : अध्यक्ष परियार

१५ असाेज, काठमाडाैँ । गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने जिल्लाहरु मध्ये एक ऐतिहासिक महत्व रहेको जिल्ला हो । यो समुन्द्री सतहबाट २२८ मिटर देखि ८,१६३ मिटर सम्मको उचाईमा रहेको साथै ३,६१० वर्ग कि.मी मा फैलिएको यो जिल्लालाई जैविक विविधताले धनी र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । यस जिल्लालाई हालको संघीय संरचना अनुसार २ नगरपालिका, ९ गाउँपालिका र ९४ वटा वडामा विभाजन गरिएको भध्ये १ नगरपालिका हो पालुङ्गटार नगरपालिका । २०७१ सालमा साविकको ४ वटा गा.वि.स ९ च्या∙ली, गाईखुर, पालुबटार, आँपपिपल मिलेर तथा २०७३ सालमा संघियता लागू भएपछि ३ वटा गा.वि.स ९मिरकोट, धुवाकोट र खोप्लाब० थपिई बनेको नगरपालिका…
Read More
भाैतिक पूर्वाधारलाई विशेष जाेड दिएका छाैँ : अध्यक्ष गुरूङ

भाैतिक पूर्वाधारलाई विशेष जाेड दिएका छाैँ : अध्यक्ष गुरूङ

१५, असाेज, काठमाडाै। साविककोफुजेल,दर्बुंङ,भुम्लिचोक,घ्याल्चोक,तान्ग्लिचोक र मकैसिङ गरि ६ वटा गाउॅ विकास समितिलाई मिलाई पूर्वमा धादिंङ जिल्ला तथा पश्चिममा चितवन जिल्ला उतरमा सहिद लखन गाउँपालिका रहेको यो गाउँपालिका प्राकृतिक ‌‌रुपमा ‌‌विविधता पूर्ण रहेको छ । साविकको मकैसिङ गाविसलाई हालको वडा नं.१,साविकको ताङलिचोक गाविसलाई हालको वडा नं.२, साविकको फुजेल गाविसलाई हालको वडा नं.३ र ४,साविकको दर्बुंङ गाविसलाई हालको वडा नं.५,साविकको भुम्लिचोक गाविसलाई हालको वडा नं.६ र साविकको घ्याल्चोक गाविसलाई हालको वडा नं. ७ र ८ मा समायोजन गरी यस गाउँपालिकाको निर्माण गरिएको हो ।  यस गाउँपालिका भित्र विभिन्न जातजाती हरुको बसोबास रहेको छ जसमा प्रमुख जातजाती हरु ब्राहमण,नेवार ,मगर, गुरुङ,चेपाङ,छेत्री,सार्की आदिको मिश्रित…
Read More
नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष कुवंर

नमुना वडा बनाउन अहाेरात्र खटिरहेका छाैँ : अध्यक्ष कुवंर

१४ असोज, काठमाडौँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस गोरखा नगरपालिकामा नगरपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस नगरपालिकाको चिनारी हो । गण्डकी प्रदेश गोर्खामा जिल्लामा अवस्थित गोरखा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष प्रदिप कुवंरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । जनप्रतिनिधिले…
Read More
Page 8 of 54
1 6 7 8 9 10 54
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.