बाबुराम भट्टराई

पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयाेः अध्यक्ष भट्टराई   

पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयाेः अध्यक्ष भट्टराई  

९कार्तिक, काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्न खोज्दा असफल भएको बताउनुभएकाे छ। बिहीबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले यस्ताे बताउनुभएकाे हाे । आफूले २०७२ सालदेखि नै अग्रगामी विचार सहितको नयाँ शक्तिको आवश्यकता महसुस गरे पनि पतनशील पुराना शक्ति मध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताउनुभएकाे छ। धोका खाएपछि प्रयासअपेक्षित गतिमा परिणाममुखी बन्न नसकिरहेको पनि उहाँकाे भनाइ छ।  केही समय यता आफ्ना गल्ती र कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्ने अभियानमा पुनः केन्द्रित भइरहेकाे पनि उहाँकाे तर्क छ। उहाँले सामाजिक सञ्जाल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.