फाँसीको सजाय

कतारमा भारतका ८ जना पूर्वसैनिकलाई फाँसीको सजाय

कतारमा भारतका ८ जना पूर्वसैनिकलाई फाँसीको सजाय

एजेन्सी । कतारमा पक्राउ परेका ८ जना  भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानूनी विकल्पहरु खोजिने जनाएको हाे । फाँसीको सजाय सुनाइएका ८ जना भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाश प्राप्त अधिकारीहरु हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ । भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग शुरुवाती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका ८ जना भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट सतब्ध छौं र विस्तृत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.