कृषि र बाटोलाई पहिलो प्राथमिकता राखेर काम गर्दै अध्यक्ष चौधरी
७ पाैष, काठमाडाैं । दाङ जिल्लाको राप्ति गाउँपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तिब्ब्र गतिमा भइरहेको छ । पछिल्लो समयमा वडामा व्यापक विकासका गतिविधि भईरहेका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ४ का अध्यक्ष बिर बहादुर चौधरीले जानकारी दिनुभयो । वडामा शिक्षा,स्वास्थ्य,खानेपानि,कृषि,बाटो सडक तथा बिजुलीका योजना तथा कार्यक्रमहरु रहेकाे उहाँले उल्लेख गर्नुभयाे। उहाँले भन्रुभयाे, 'पुर्व अध्यक्ष ज्युकाे कार्यकालमा अधुरा विकास निमार्णका रहेका कार्यहरु तिब्ब्र गतिमा अगाडि बढिरहेकाे छाैँ।' वडा नम्बर ४ काे आफ्नै भवन नभएकाे र वडाका सेवा घर भाडामा लिएर प्रदान गरिरहेकाे उहाँले जानकारी दिनुभयाे । साथै अब चाडै आफ्नै…
