त्रिकोणात्मक टी–२० क्रिकेट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुने

१ कार्तिक, काठमाडाैं । त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज अन्तर्गत घरेलु टोली नेपालले बुधबार यूएईको सामना गर्ने भएकाे छ। साेही सिरिज अन्तर्गत नेपालले पहिलो खेल यूएईसँग बुधबार दिउँसो १ बजे मूलपानी रंगशालामा खेल्ने भएकाे हाे । विश्वकप छनोटको तयारीका लागि नेपालले हङकङ र यूएई सम्मिलित टी-२० क्रिकेट सिरिज आयोजना गरेको हो। त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टी–२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा र यूएई तीन खेलमा विजयी भएको छ । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, आशिफ शेख,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.