टेड्रोस अधानोम गेब्रेयेसस

युद्धग्रस्त गाजापट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

युद्धग्रस्त गाजापट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले युद्ध ग्रस्त इजरायलको गाजा पट्टी क्षेत्रमा इन्धन लैजान अनुमति दिन आग्रह गर्नुभएको छ । उहाँले पत्रकार सम्मेलन गरि इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि आपूर्तिमा रोक नलगाउने इजरायलको घोषणालाई स्वागत गर्दै जीवनरक्षक आपूर्तिमा इन्धन थप्न पनि आग्रह गर्नुभएको छ । यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहसँगै इजरायल सरकारले इजिप्टमार्फत मानवीय सहायता आपूर्तिमा अवरोध नगर्ने जनाएको थियो । हमाससम्म सहायता सामग्री नपुग्ने शर्तमा उसले आपूर्तिका लागि अनुमति दिएको थियो । इजरायल सरकारले अवरुद्ध प्यालेस्टिनी इलाकामा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न दिएकोमा इन्धन पनि थप्न प्रमुख टेड्रोसले आग्रह गर्नुभएको हो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.