गुर्भाकोट नगरपालिका वडा न .१

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छाैं : अध्यक्ष शाही

शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छाैं : अध्यक्ष शाही

२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका वडा नं.१ मा विकास निमार्णका कार्य तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर १ मा विकासले मुहार फेरेको छ ।अध्यक्ष राम ब.शाहीले वडामा जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । त्यस्तै वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई,सिचाई,बाटो सडक तथा कृषि क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो । प्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष शाहीले बताउनुभयो । उहाँ सबै वडाबासीको मन मुटुमा बस्न सफल हुनुहुन्छ । त्यस्तै वडामा शिक्षा,स्वास्थ्य,खानेपानि,सिचाई तथा बाटो सडकलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । अहिले धेरै काम नभएको र अबको लगतै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.