गाजापट्टी

गाजापट्टीको एक अस्पतालमा हवाई हमला हुँदा ५ सय बढीकाे मृत्यु

गाजापट्टीको एक अस्पतालमा हवाई हमला हुँदा ५ सय बढीकाे मृत्यु

एजेन्सी । गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा ५ सय भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमला भएपछि अस्पताल भवन भग्नावशेषमा परिणत भएको हाे । भग्नावशेषमा सयौं मानिसहरू च्यापिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफूहरुले अस्पतालमा आक्रमण नगरेको दावी गर्दै प्यालेस्टाइनले अर्को कट्टरपन्थी समूह प्यालेस्टाइनी इस्लामिक जिहादले रकेट प्रहार गरेर अस्पताल ध्वस्त पारेको दावी गरिरहेको छ । तर इजरायली दावीलाई प्यालेस्टाइन र अरब देशहरले झुटको संज्ञा दिएका छन् । इजरायलले गाजापट्टीको उत्तरी भेग खाली गर्न आदेश दिएको केही दिनमै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.