वडा नं.१२

गाेदावरी नगरपालिका

चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौं : वडा अध्यक्ष मर्हजन

३ माघ, काठमाडाैं ।  कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष जगत बहादुर मर्हजन स्थानिय तहको निर्वाचनमा अत्यधिक बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नम्बर १२ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई हुदै भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ वडा अध्यक्ष जगत ब. मर्हजन । स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,बाटो सडक, खानेपानि ,विजुल्लि बत्ति, कृषि,धार्मिक तथा सांस्कृतिक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । बाटो सडकको खण्डमा ठाउँ ठाउँमा हुम्पाएप हालेर सडक ढलान गर्ने काम सम्पन्न भएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.