एकैपटक ७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

Share Icon

काठमाडाैं । सरकारले एकैपटक ७० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।

विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्ति अनुसार पप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार राजपत्रांकित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरुको सरुवा गरिएको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.