Share Icon

काठमाडाैं । सिके राउत नेतृत्वकाे जनमत पार्टीमा आज २ जना पार्टी प्रवेश गर्नु भएकाे छ ।

ने.बि.संघ बाराका पूर्व नगर सचिव डा.अशोक गुप्ता र जसपा नेपालका युवा नेता श्याम यादव जनमत पार्टीमा प्रवेश गर्नुभएको हाे ।

उहाँहरूलाई जनमत पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेलले अबिर टीका लगाई पार्टी प्रवेश गराउनु भएको हाे ।

पार्टी प्रवेश गर्नुभएकोमा उहाँहरुलाई स्वागत-बधाई तथा हार्दिक शुभकामना व्यक्त गरिएकाे छ ।

Facebook Comments Box

Share Icon