कांग्रेसको कावा सभापतिको जिम्मेवारी खड्कालाई
३१ जेठ,काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार ९फ्लोअप०का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments Box
Related posts:
सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन : सांसद तामाङ
सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्न पहल जारी छ, चाँडै टुंगो लाग्छ : प्रधानमन्त्री
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति
मधेसी र थारुलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरे, मधेशले प्रतिकार गर्नेछ : सिके राउत