राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
३१ जेठ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Facebook Comments Box
Related posts:
पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिएका छन् : सभापति देउवा
विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेले साउनभित्र विवरण पेस गर्नुपर्ने
आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस
मनुषा टिकासिंह थापा बहुमुखि क्याम्पसमा नेविसंघको इकाई समिति गठन
सडकका ८५ प्रतिशत बालक यौन हिंसामा