आजको राशिफल : कस्तो छ तपाईंको भाग्यफल ?

Share Icon

मेष
चु चे चो ला लि लु ले लो अ
आर्थिक व्ययभार बढेर जानेछ। स्वास्थ्य सामान्य रहला। नयाँ कामको थालनी हुनेछ।

बृष
इ उ ए ओ वा वी वु वे वो
खेलकुदमा सफलता मिल्नेछ। मनमा नराम्रा विचारहरू आउनेछन्। व्यापार मध्यम रहला।

मिथुन
का कि कु घ ङ छ के को हा
आफन्तजनबाट सहयोग प्राप्त होला। कृषि कार्यमा झमेला निम्त्यनेछ। धार्मिक कार्यमा मन जानेछ।

कर्कट
ही हु हे हो डा डि डु डे डो
पारिवारिक विवाद सुल्झनेछ। एकल बसाइले केही चिन्ता बढ्नेछ। आर्थिक लाभ प्राप्त होला।

सिंह
मा मि मू मे मो टा टी टु टे
स्वास्थ्य अवस्था सामान्य रहला। धार्मिक कार्यमा व्यस्तता बढ्नेछ। राजनीतिक सफलता मिल्नेछ।

कन्या
टो प पी पु ष ण ठ पे मो
वैदेशिक यात्राको योग छ। प्रिय व्यक्तिबाट धोका पाइएला। शैक्षिक अवस्था मध्यम रहला।

तुला
र री रु रे रो ता ती तू ते
नयाँ कार्यमा व्यस्तता बढ्नेछ। आर्थिक समस्या झन जटिल बन्नेछ। मनमा उत्साह थपिनेछ।

बृश्चिक
तो ना नी नू ने नो या यि यु
मान सम्मानादी वृद्धि होला। अकस्मात यात्राको योग बन्नेछ। धार्मिक यात्राको योग बन्नेछ।

धनु
ये यो भ भि भु ध फा ढ भे
पति–पत्नीमा विवाद बढ्नेछ। सभा समारोहमा सहभागी बनिएला। पशु भय कायम रहला।

मकर
भो ज जि खि खु खे खो गा गि
व्यापारिक व्यवधान बढ्नेछ। आय आर्जनका माध्यम खुल्नेछन्। झुटा लाल्छनाको सिकार भइएला।

कुम्भ
गू गे गो सा सी सु से सो द
सवारीसाधन खरिदको योग छ। आपसी सद्भाव कायम रहला। तरल पदार्थबाट सावधान बन्नुहोला।

मीन
दि दू थ भ ञ दे दो चा ची
धार्मिक क्षेत्रको भ्रमणको योग छ। स्वास्थ्यमा समस्या उत्पन्न होला। सन्तान पक्षबाट शुभ खबर आउला।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.