सुनको मूल्य फेरी बढेर तोलाको एक लाख पाँच हजार रुपैयाँ नाघ्यो

Share Icon

काठमाडौं । सुनको मूल्य शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.