काठमाडाैं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ ।
७ देखि ९ फेब्रुअरी २०२४ सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो ।
भेटमा दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरबारे छलफल भएको बताइएको छ।

Facebook Comments Box
Related posts:

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

विचार : सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण

पुराना शक्तिलाई बोकेर नयाँ शक्ति बनाउन खोज्दा धोका भयाेः अध्यक्ष भट्टराई

गृह मन्त्रालयकाे निर्देशन कूटनीतिक भेटघाट गर्दा स्वीकृति लिनुपर्ने

