काठमाडाैं । काठमाडौंको गौशालामा गोली प्रहारबाट एक जना घाइते भएका छन्।
सोमबार गौशालामा एक जनामाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको खुट्टामा चोट लागेको छ।
घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्।
प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।
Facebook Comments Box
Related posts:

अबिरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र जलमग्न

पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार छताछुल्ल : मन्त्रीले भ्रष्ट प्रोजेक्ट प्रमुखविरुद्ध कदम चाल्लान...

आद्य शङ्कराचार्य र जगद्गुरु रामानुजाचार्य जयन्ती मनाइँदै

तीन सातामा सात चलचित्र प्रदर्शनमा आउने

