३१ जेठ,काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार ९फ्लोअप०का लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उहाँलाई पार्टीको कार्यवाहक सभापति तोक्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
Facebook Comments Box
Related posts:

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

कांग्रेस महामन्त्री थापा भन्छन् : प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन

प्रधानमन्त्रीन दाहालकाे चीन भ्रमण आजबाट सुरू, यस्तो छ तालिका

विचार : गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

