विपद् उद्धार अभ्यास
दमौली, ८ जेठ। गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाकोआयोजनामा सोमबार तनहुँको व्यास(१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार(१’ प्रदर्शन गरिँदै । उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमूना प्रदर्शन गरिएको थियो । तस्बिर: कृष्ण न्यौपाने/रासस
Facebook Comments Box







