२ नम्बर वडा

स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेका छौं : अध्यक्ष थापा

स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेटेका छौं : अध्यक्ष थापा

हस्ता विष्ट १० जेठ,काठमाडाैँ । नेपाल सरकार मन्त्रिपरिषद् मिति २०७३.११.२७ को निर्णय अनुसार स्याङ्जा जिल्लामा गठित ११ स्थानिय तह मध्ये जिल्लाको दक्षिण पूर्वी भेगमा अवस्थित, जनसंख्या १७३४३ तथा ८७.४८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिका साविक किचनास गा.वि.सको ६,८ र ९ वडा, चिसापानी गा.वि.सको (९ वडा, चित्रे गा.वि.सको (९ वडा, क्याक्मी गा.वि.स.को (९ वडा तथा चिन्नेवास गा.वि.सको ७,८ र ९ वडालाई मिलाई स्याङ्जा जिल्लाकै ठुलो एवम् प्रख्यात हरिनासको वन बाट यस गाउँपालिकाको नामकरण भएको हो। यस गाउँपालिकामा ७ वटा वडा हरु रहेका छन् भने यसको केन्द्र साविक चित्रेभन्ज्याङ गा.वि.स कार्यालयमा रहेको छ। यस गाउँपालिकाको पूर्वमा तनहुँको भिमाद नगरपालिका, उत्तरमा तनहुँको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.