विकास र समृद्धिको लागी अहोरात्र खटिरहेका छाैं: वडा अध्यक्ष बुढा
१५ माघ, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । भूमे गाउँपालिकामा वडा नम्बर ४ का वडा अध्यक्ष वडामा अहोरात्र खटिरहेका छन् । अध्यक्ष श्याम प्रसाद बुढा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । पछिल्लो…
