कुकुर बन्ध्याकरण शिविर
१२ फागुन, काठमाडाैं । घोराही उपमहानगरपालिकाको पशुसेवा शाखाले सञ्चालन गरेको कुकुर बन्ध्याकरण तथा रेबिज खोप शिविरमा कुकुर बन्ध्याकरण गर्दै स्वास्थ्यकर्मी । चार सय कुकुरलाई सेवा दिने लक्ष्य रहेकोे पशुसेवा शाखाले जनाएको छ । तस्वीर: रञ्जिता अधिकारी/रासस
Facebook Comments Box







