कप्तान रोहित पौडेलले पनि बनाए अर्धशतक
१९ कात्तिक, काठमाडौं । ओमानविरुद्ध नेपालका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।
टी-२० विश्वकप छनोट खेलमा फाइनल खेलमा कप्तान पौडेलले २ छक्का र ५चौका सहित अर्धशतक बनाएका हुन् । टी-२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौ अर्धशतक हो ।
Facebook Comments Box