नारायणपुरबाट १० वटा राँगा चोर कपिलवस्तुमा पक्राउ

Share Icon

♦उमेश दलामी

२५ बैशाख ,काठमाडाैं ।   शुक्रबार राति राप्ती सोनारी ३ नारायणपुरबाट १० वटा राँगा चोरी भएको रागा कपिलवस्तु मा फेला परियको छ । स्थानीय महेश थारु, जंग बहादुर थारु,जग बहादुर

थारु, प्रेम थारु र टिकाराम थारुको गरि १० वटा राँगा राति करिब १.१८:३४ बजे तिर चोरी हुँदा करिव ६ लाख बराबरको हुने नोक्सान बाट बचेको बतउछ्न। चोरले राँगा चोरेर ट्रक गाडीमा लोड गरेर लगेको र कपिलवस्तु मा लगेर बेच्चेको हेमन्त चौधरीले बताएका छन ।

सोही चोरहरु लाइ समत्नको लागि बैजापुर देखि कपिलवस्तुको बहादुरगन्ज सम्म राँगा चोर्ने गिरोह कानुनको दायरामा ल्याउन मुख्य भुमिका खेल्ने, प्रहरी नायव निरीक्षक प्रवीण डाँगी , प्रहरी सहायक निरीक्षक जंग बहादुर एमसि, ट्राफिक प्रहरी सहायक निरीक्षक प्रकाश बि।क, इप्रका कपिलवस्तु बहादुरगंजका इन्चार्ज सई धन

बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा दाङका इन्चार्ज प्रहरी निरीक्षक नवीन वलि , प्रहरी हवल्दार केदार वलि , हवल्दार तुलसी चौधरी , सहायक हवल्दार टेकेन्द्र सिंह , गाडी सहयोग गर्ने राप्ती सोनारी गापा अध्यक्ष तप्त बहादुर पौडेल, वडा सदस्य मंगल सिंह वलि लगायत सबैले विशेष साथ सपोर्त दिएको चौधरी को भनए छ।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.