Share Icon

उमेश दलामी

१३ बैशाख ,काठमाडौं ।  राप्ती सोनारि ३ भवानियापुर गाउँमा टोलको आयोजनामा जजसले खेती गर्छन् तिनिहरु भवानियापुर बाट शुरु भइ खैरेनि, वेलासपुर र सिस्वा सम्म कुलामा पानी नभएता पनि किसानहरु खेतीयोग्य जमिन बनाउनका कुलो सरसफाइमा लागिपरेको शेर बहादुर थारुले बताएका छन् ।

थारुका अनुसार विगत लामो समयदेखि कुलोमा पानी नभएको र कुनै सस्था, कार्यपालिका , वडासम्म जतिसुकै भनेनि कोसैको पनि ध्यानाकर्षण नभएको थारुले बताएका छन् । हेरौं एउटा थारूको रिपोर्ट ।
ज्ञद्दस्द्धट ए

Facebook Comments Box

Share Icon