एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Share Icon

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा एकैदिन ११ सयले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरुहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.