Category: राजापुर नगरपालिका

खेलकुदमा सहयोग गर्न राजापुर वडा नम्बर ४ सधै तयार रहने अध्यक्ष पाेख्रल

♦सागर परियार बर्दिया राजापुर।  ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा अइतबार राजापुर स्पोर्ट्स क्लबद्वारा महिला भलिबल आयोजना गरिएको थियो । राजापुर नगरपालिको आयोजनामा  र गेरुवा....

राजापुर वडा नम्बर ४ को कार्यालयद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई उचित पुरस्कारको व्यवस्था

♠ सागर परियार  ७ फागुन ,राजापुर । बर्दिया राजापुर नगरपालिका वडा न ४ का समुदाय विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउदा उचित पुरस्कार दिने वडा....

तेस्रो ज्येष्ठ नागरिक नगर संघको बार्षिक साधारण सभा सम्पन्न

♦सागर परियार ३ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका मा तेस्रो ज्येष्ठ नागरिक साधारण सभा कार्यक्रम राजापुर नगरपालिका वडा नं. ८ को आफ्नै कार्यालय....

राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयद्धारा बाल बिबाह न्यूनीकरण कार्यक्रम संचालन

♦सागर परियार ३ फागुन ,राजापुर ।  बर्दिया राजापुर नगरपालिका वडा न ६ ले  वडामा बालबिबाह न्यूनीकरण कार्यक्रम संचालित गरेको छ । वडा अध्यक्ष असराज....

राजापुर बजारमा नाली निर्माण निकै सुस्त, निर्माणाधिन कार्यले व्यापार शुन्य

♣ सागर परियार  २९ माघ,काठमाडाैं ।  यति खेर  बर्दियाको राजापुर  बजार निर्माणाधिन नालीका कारण अस्तव्यस्त देिखेएकाे छ । बजार क्षेत्रमा निर्माणाधिन नाली निर्माण  कार्य....

जंगली हात्ती बाट स्थानीय किसान पीडित

♦ सागर परियार २६ माघ, काठमाडाैं ।   बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न....

हात्ती आतङ्कबाट पीडित राजापुरका बासिन्दा

♥सागर परियार २६ माघ, काठमाडाैं ।  बर्दियाको राजापुरमा जङ्गली हात्तिको आत्तक बाट स्थानीय बासि त्रसित भएका छन । राजापुर नगरपालिका वडा न ७/९/१० मा....

कल्भर्ट समयमै निर्माण नहुँदा राजापुरमा यात्रीलाई सास्ती

♦सागर परियार २५ माघ, बर्दिया । बर्दिया राजापुर नगरपालिका वडा नम्बर ७ लाल्छिपुर र शंकरपुरको बिचमा रहेको झरनामा बनेको कल्भर्ट अझै सञ्चालनमा आएकाे छैन....

राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी प्लस्टरसहित सिजर अप्रेशन हुने

♦सागर परियार २५ माघ ,बर्दिया । बर्दियाकाे राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब हाडजोर्नी प्लस्टरसहित सामान्य सिजर अप्रेशन हुने भएकाे छ । राजापुर नगरकार्यापालिकाको बैठकले....

राजापुर वडा ६ को सबै टोल-टोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी कार्यक्रम

२४ माघ, काठमाडाैं ।  राजापुर नगरपालिका वडा नम्बर ६ को कार्यालयले टोलटोलमा बाल विवाह न्यूनीकरण तथा लागुपदार्थ दुव्यवसनी सम्बन्धी टोल स्तरीय सचेतनामुलक कार्यक्रम सञ्चालन....
Page 3 of 5
1 2 3 4 5