


Category: जनप्रतिनिधि
भौतिक पुर्वाधारमा विषेश जाेड दिएका छाैँ : अध्यक्ष पाैडेल
२ कात्तिक, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा अवस्थित गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको यस राइनास नगरपालिका गठन वि.सं. २०७३ साल फाल्गुन २७....
५ वर्षमा जनताका ९५ प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष थापा
१ कार्तिक, काठमाडाैं । नेपालको सुदूरपूर्वी सीमानामा पर्ने साविककाे मेची अञ्चल अन्तर्गतका चार जिल्लाहरु मध्ये भारत र चीन दुवै देशसँग सीमाना गासिएको जिल्ला ताप्लेजुङका....
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष श्रेष्ठ
१कार्तिक,काठमाडाैँ।नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.९ जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ,....
५ वर्षमा निर्वाचनमा जनताले गरेका ८५ प्रतिशत माग पूरा गर्नेछुः वडा अध्यक्ष तामाङ
१ कार्तिक, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको....
वडामा ६० प्रतिशत सडक कालाेपत्रे भएकाे छः अध्यक्ष भट्टराई
३० असाेज, काठमाडाैं । नेपालको सुदूरपूर्वमा रहेको पाँचथर जिल्ला संघीय गणतान्त्रिक संसदीय प्रणालीको नयाँ संरचना अनुसार काेशी प्रदेशमा पर्दछ। अन्य जिल्ला भन्दा फरक पहिचान....
५ वर्षमा सिंचाइ, विकासका पूर्वाधार र खानेपानीकाे याेजनाकाे काम सम्पन्न गर्नेछुः वडा अध्यक्ष बस्नेत
३० असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचूर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै....
२ वर्षमा विद्युतकाे केन्दीय लाइनकाे काम सम्पन्न हुनेछः वडा अध्यक्ष बानियाँ
३० असाेज, काठमाडाैं । ताप्लेजुङ्ग जिल्लाको पूर्वी भू-भागमा अवस्थित सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको छ। साेही गाउँपालिका २....
विद्युतकाे केन्दीय लाइन अधिकांश वडावासीका घरमा पुगेकाे छः अध्यक्ष राई
२९ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित....
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ
२९ असाेज, काठमाडाैँ । विं. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या....
” रूपा गाउँपालिका वडा नं. ४ मा अहिले विकासले मुहार फेरिरहेको छ “
२९ असाेज, काठमाडाैँ । वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो....
- No categories




