Share Icon

काठमाडाैं । कास्कीकाे रूपा गाउँपालिका वडा नम्बरल ५ मा विकासे कामकाे याेजनासहितकाे खाका तयार भइरहेकाे छ ।

वडा अध्यक्ष राजन खनालले वडामा विकासे कामकाे याेजनासहितकाे खाका तयार भइरहेकाे जानकारी दिनुभयाे ।

उहाँका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा वडा रहेकाे खडागाउँ हुँदै आपुखोला जाने पुरानो गोरेटो बाटो बन्ने याेजना छ ।

त्यस्तै चौतारीहरुमा आमा समूहले बनाएको खानेपानी टंकीको पुननिर्माण तथा मर्मत सम्भार टोल विकास संस्थासँग समन्वय गरी अगाडि बढाउने वडा अध्यक्ष खनालले जानकारी दिनुभयाे ।

Facebook Comments Box

Share Icon