


Category: जनप्रतिनिधि
समृद्ध वडा बनाउन लागी परेको छाैं : अध्यक्ष चौधरी
१४ पाैष, काठमाडाैं। कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर १९ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा भईरहेका छन् । पछिल्लो समय वडा नम्बर....
पाँच वर्षमा सुन्दर र समृद्ध वडा बनाउँछौं : अध्यक्ष थारु
१४ पाैष, काठमाडाैं । बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष रामलखन थारूले स्थानियतहको निर्वाचनमा बहुमत ल्याएर दोसा्रे पटक वडा अध्यक्षमा....
कृषिलाई व्यवसायीकरण गर्दै वडा अध्यक्ष चौधरी
१४ पाैष,काठमाडौं। लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लामा पर्ने मधुवन नगरपालिका नेपाल सरकार (मन्त्रिपरिषद्)को मिती २०७३ साल फाल्गुन २७ गतेको निर्णयानुसार गठन भएको नगरपालिकाहरू मध्ये....
वडालाई नेपालकैै नमुना वडा बनाउन लागि परेकाे अध्यक्ष चाैधरी
१३ पाैष,काठमाडाैं। कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.७, का दिनेश कुमार चौधरीले स्थानीय तहको निर्वाचनमा भारी बहुमत ल्याएर अध्यक्ष पदमा दाेस्राे पटक निर्वाचीत हुनुभएकाे....
मधेस प्रदेशसभाका सदस्यको शपथ शुक्रबार हुने
११ पाैष,जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यले आउँदो शुक्रबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेशसभामा आज बसेको सर्वदलीय बैठकमा यही पुस १५....
समग्र वडाकाे विकासलाई अघि बढाउँदै अध्यक्ष डाँगी
११ पाैष, काठमाडाैं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नं.४ का वडा अध्यक्ष रामबहादुर डाँगीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको....
शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं: अध्यक्ष चौधरी
११ पाैष,काठमाडौं । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ मा बिजय कुमार चौधरीलाई वडाबासीले अध्यक्ष पदमा निर्वाचित गराएका छन्।....
किसान र महिलालाई लक्षित गरि विकासका काम गर्दै वडा अध्यक्ष चौधरी
११ पाैष,काठमाडौं। दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ मा अब विकासले फड्को मार्ने देखिएको छ । वडाबसीको माग र आवश्यक्तालाई लक्षित गरि विभिन्न....
घरसंगै वडा कार्यालय समाल्दै अध्यक्ष रेणु
८ पाैष, काठमाडाैं । जोशीपुर गाउँपालिका सुदुरपश्चिम प्रदेश सेती अञ्चल अन्तर्गत कैलाली जिल्ला क्षेत्र नं १ मा पर्दछ । यो गाउँपालिकामा साविकका जोशीपुर र....
वडावासीको आवश्यक्ता अनुसार योजनाहरु ल्याएका छौं : अध्यक्ष चौधरी
८ पाैष, काठमाडौं । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ५, का वडा अध्यक्ष भोले राम चौधरीले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याएर अध्यक्ष पदमा....
- No categories




