


Category: जनप्रतिनिधि
शिक्षा तथा कृषिलाई प्राथमिकतामा राखेर अघि बढ्दै वडा अध्यक्ष थारू
३ पाैष, काठमाडाैं । राजापुर नगरपालिका नेपालको लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लामा रहेको छ । राजापुर नगरपालिकामा संघीय संरचनाअनुसार यो गाउँपालिकामा १० वटा वडा कायम....
५ नम्बर वडालाई समृद्ध बनाउँदै वडाध्यक्ष चौधरी
१ पाैष, काठमाडाैं । जोशीपुर गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली जिल्लाको संघीय निर्वाचन क्षेत्र नं १ मा पर्छ । जोशीपुर गाउँपालिका साविकका जोशीपुर र बौनिया....
वडाकाे समग्र विकासमा ध्यान केन्द्रित गरेर अघि बढ्दै वडाध्यक्ष बिष्ट
१ पाैष, काठमाडाैं । जानकी गाउँपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा रहेको छ । याे गाउँपालिका साविकका दुर्गौली, जानकीनगर, मुनुवा र पथरैया गरी....
वडालाई ‘कृषि हब’काे रूपमा विकास गर्दै वडा अध्यक्ष थारू
१ पाैष, काठमाडाैं । बर्दिया जिल्लामा पर्यटकीय क्षेत्रकाे रूपमा बढैयाताल चर्चित रहेकाे छ । पर्यटनकाे अथाहा सम्भावना बोकेको ‘बढैयाताल’ बढैयाताल गाउँपालिकास्थित वडा नम्बर ७....
विकासले वडाकाे मुहार फेर्दै वडाध्यक्ष थारु
२९मंसिर, काठमाडौं । बर्दियाको राजापुरस्थित वडा नम्बर ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन....
बाँके र बर्दियाको यातायात सञ्जाल जाेड्न वडाध्यक्षकाे दाैडधुप
२९ मंसिर, काठमाडौं । जनप्रतिनिधि प्रेम बहादुर थापा क्षेत्री २०७९ सालको स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। बर्दिया जिल्लास्थित बढैयाताल गाउँपालिका वडा....
जनताको मन र मत दुवै जित्न सफल अध्यक्ष पोख्रेल
२९ मंंसिर, काठमाडाैं। २०७४ सालको निर्वाचनमा पराजित भएता पनि निरन्तर समाज सेवामा निश्वार्थ लागिरहनु भएका बिदुर पोख्रेलले २०७९ सालको निर्वाचनमा जनताको मन र मत....
किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी
मंसिर, काठमाडाैं । राजापुर वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने....
सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली स्थानिय हर्षसित
२६ मंसिर, काठमाडाैं । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । वडा नम्बर ७ का अध्यक्ष खम्बीलाल....
गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ
मंसिर, काठमाडाैं। ‘खेलकुद खेलौं स्वास्थ बनौं’ भन्ने नाराका साथ टीकापुर ५ नं वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । खेलकुद यही....
- No categories




