Share Icon

♦सागर परियार

३ फागुन, राजापुर । बर्दिया राजापुर नगरपालिका मा तेस्रो ज्येष्ठ नागरिक साधारण सभा कार्यक्रम राजापुर नगरपालिका वडा नं. ८ को आफ्नै कार्यालय मा समापन्न भएको छ ।

कार्यक्रम मा बोल्दै बिशिस्ट अथिती ज्येष्ठ नागरिक जिल्ला अध्यक्ष टुक्रराज घिमिरेले बृद्धअबस्थामा रहेका आमा बुवालाइ सम्मान पुर्वक बाच्न पाउने व्यवस्थापन स्थानीय सरकारले गर्नु पर्ने स्थानीय सरकारसग आर्थिक सोत नरहेको हैन्न प्रयाप्त मात्रमा श्रोत हुदा पनि आफुहरुले उनिहरुले उनिहरुलाइ नभन्ने सम्म नगर्ने बताएका छन ।

आफुले अरुले उनिहरुलाइ बारम्बार घचघच्उनेखबर गर्नु पर्नेआफ्नो कर्तव्य समेत रहेको आफुहरुले छुट्टै किसिमको निर्णय गरेर सम्बन्धि निकायलाइ दिदा उहालाई ले पनि पक्कै त्यो निर्णय लाई सम्मान गर्ने र आफ्ना योजनाहरुमा कार्यक्रम समावेश गर्ने आशा बक्त गर्नु भएको छ ।

त्यसैगरी कार्यक्रम मा प्रमुख अथिती वडा न ८ का अध्यक्ष राजेश थारुले कार्यक्रममा बोल्दै स्वर्ण कुमारको उदाहरण दिनु दिदै बालबालिका को पहिलो पहिलो गुरु आमाबाबु रहेको आफ्ना सन्तानलाई कस्तो बनाउने भने पहिलो पाठ आमाबाबु संग सिक्ने आफुले आफ्नो वडाबाट तथा नगरकार्यपालिका सक्दो सहयोग सधै गर्ने र यस

सगठनका कार्यसमितिले पनि समय समयमा आफुलाइ सल्लाह सुझाव दिनु पर्ने र खबरदारी गर्दै आएमा आफुलाइ काम गर्ने हसौला मिल्ने र आफुले आफ्नो वडामा बृद्धअबश्थामा रहेका आमाबाबु लाई बिरामीको खबर आउने बितिकै वडा बाट डाक्टर पठाउने व्यवस्था रहेको समेत बताउनु भएको छ ।

त्यसै गरि कार्यक्रम का सभा अध्यक्ष रामचन्द्र चौलागाईं ले ज्येष्ठ नागरिक को हक हितको लागि लाई सगठन निर्माण अत्ति आवश्यक रहेको सुरुमा आफुले यो सगठन गठन गर्दा कहिकतै बस्ने व्यवस्था नहुदा खुल्ला आकाश मुनि बसेर भलाकुसारी गर्नु

पर्ने धेरै कष्ट गर्नु पर्ने रहेको थियो त्यो कष्ट लाई पार गर्दै आफुहरु अहिले यो अवस्था मा आएको र फेरि पनि एक कार्यकाल आफुले यो सगठन चलाउन पाएको भए अझ केही काम गर्नु पर्ने थियो भन्दै खुल्ला सत्र समापन्न गर्नु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रम संचालक प्रदम रिसि चौलागाईं ले गरेका थिए सगठन को बार्षिक आर्थिक प्रतिबेदन बाचन ज्येष्ठ नागरिक संघ का सचिव प्रजापति न्यौपानेले

गरेका थिए कार्यक्रम मा विभिन्न वडा बाट ६० जना उपस्थिति हुने रहेको उक्त कार्यक्रम मा नयाँ कार्यसमिति चयन गरिएको सचिवले बताउनु भएको छ ।

Facebook Comments Box

Share Icon